गाउँपालिका केन्द्र मौवाफाँटमा बन्ने भयो प्रहरी चौकीको भवन

विकल्प न्यूज/बेनी मंसिर१०गते। म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरीको चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयले उपयुक्त स्थानमा निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा सहजै उपलब्ध हुने गरी भवनको शिलन्यास … Continue reading गाउँपालिका केन्द्र मौवाफाँटमा बन्ने भयो प्रहरी चौकीको भवन